म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।
ठक्कर लागेको व्यक्ति भुक्लुक्क लड्यो र तत्काल ज्यान गयो भने त्यस्तो अवस्थामा के हुन्छ? ल भैगो, ज्यान गएन तर गम्भीर चोटपटक लाग्यो भने के हुन्छ? यस विषयमा नेपालमा सम्भवतः सोचिएको छैन।
सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनामा करिब २७ करोड रूपैयाँ अनुदान सहयोग गरेको छ।