वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १५:०० बिहीबार
राजनीति ४ जेष्ठ २०८१ कांग्रेसले माग्यो सभामुखसँग समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि सभामुख देवराज घिमिरेसंग छलफलका लागि समय माग गरेको छ।
समाज ४ जेष्ठ २०८१ दुईजनाको ज्यान लिएर फरार टिफर चालक ५ वर्षपछि पक्राउ उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिपर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।
समाज ४ जेष्ठ २०८१ रौतहटका सीमानाका तिन दिन बन्द हुने भारतमा भइरहेको लोकसभा निर्वाचनको क्रममा रौतहटका सीमानाका पनि बन्द गरिने भएको छ।
राजनीति ४ जेष्ठ २०८१ संसद बैठक अझै सुरु हुन सकेन, सभामुख र दलहरू छुट्टाछुट्टै छलफलमा संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकेको थियो। तर, बैठक सुचारु हुन समय लाग्ने भएको छ।