आजको कार्टुनमा कमजोर अवस्थामा रहेको प्रजातन्त्र को–कोबाट खतरा छ भनेर देखाउन खोजिएको छ। देशमा चौतर्फी रूपमा देखा परेका विकृतिहरूको जोखिममा प्रजातन्त्र जसोतसो चलिरहेको छ।
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।