४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रधानमन्त्रीले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन्।

प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन्।

सरकारले दुवै विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनाएको थियो। समितिले नाम सिफारिस गरेको आधारमा उपकुलपति छनोट गरिएको हो। 

प्रकाशित: १८ वैशाख २०८१ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App