प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस। Follow @nagarik_news प्रकाशित: १८ कार्तिक २०७९ १३:५० शुक्रबार
राजनीति ४ जेष्ठ २०८१ जेठ ७ मा विश्वासको मत लिँदै प्रधानमन्त्री सरकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
समाज ४ जेष्ठ २०८१ ‘नेपालका लागि भाइबर’ रुकुटेन भाइबर र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त रूपमा स्वास्थ्य सूचना अभियान सञ्चालन गर्ने विषयमा सहमत भएका छन्।
समाज ४ जेष्ठ २०८१ आजदेखि तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह जल तथा मौसम विभागले आजदेखि २ दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने चेतावनी दिएको छ।
राजनीति ४ जेष्ठ २०८१ ‘मध्यावधि चाहन्छन् ओली’ सहकारी ठगी प्रकरण छानबिनको विषय पेचिलो बन्दै जाँदा प्रमुख राजनीतिक दलहरू प्रतिनिधिसभामै मुठभेड गर्ने मनस्थितिमा पुगेको आभास हुन थालेको छ।