हलले हिन्दी फिल्मलाई प्राथमिकता दिएपछि निश्चलको चेतावनी: विकल्प खोज्न नपरोस्
२८ असोज २०८१
•
१ मिनेट पाठ
हलले हिन्दी फिल्मलाई प्राथमिकता दिएपछि निश्चलको चेतावनी: विकल्प खोज्न नपरोस्
निर्देशक निश्चल बस्नेतले सिनेमा हलले हिन्दी चलचित्रलाई प्राथमिकता दिएको भन्दै विकल्प खोज्ने चेतावनी दिएका छन्।




सोमबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले सिनेमा हलले हिन्दी चलचित्रलाई प्राथमिकता दिएको भन्दै विकल्प खोज्ने चेतावनी दिएका हुन्।

उनले नेपाली चलचित्रको राम्रो प्रतिक्रिया, दर्शकको साथ र समीक्षा राम्रो भए पनि सो भने हलले हिन्दी सिनेमालाई दिएको बताएका छन्।

उनले लेखेका छन्, 'राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरू चाहिँ हिन्दी फिल्मलाई नै सो दिइराख्नु है। अकुपेन्सी आलु हुँदा पनि। म चाहिँ हलको विकल्पतिर लागेँ।' 
अर्को समाचार
दीपक र निश्चलबीच किन चल्यो सामाजिक सञ्जालमा जुहारी ?
२२ कार्तिक २०८१
•
२ मिनेट पाठ
दीपक र निश्चलबीच किन चल्यो सामाजिक सञ्जालमा जुहारी ?
यतिबेला नेपाली हलहरूमा फिल्म पूर्ण बहादुरको सारङ्गीले राज गरिरहेको छ। हलहरूले बलिउड फिल्महरूलाई हटाएर फिल्म पूर्ण बहादुरको सारङ्गीको शाे बढाएका छन्। हलहरू हाउसफूल बनेका छन्।




सोही प्रसङ्गलाई लिएर बुधबार निर्माता तथा हल सञ्चालक दीपकराज गिरीले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे। उनले हलहरूमा फिल्म पूर्ण बहादुरको सारङ्गीले आगो बालिरहेको बताउँदै नेपाली फिल्मको भविष्य राम्रो भएको बताएका छन्।

उनले लेखेका छन्, 'यता पूर्ण बहादुर को सारंगी ले हलहरूमा आगो बालिरहेको छ । क्युएफएक्स हलहरूमा रहेका “छक्का पन्जा “ का शो हरू अझै पनि राताम्मै छन् ! १२ गॉउको पनि त्यस्तै छ !! एक्सन, कमेडी, सेन्टिमेन्टल सबै प्रकारका नेपाली फिल्म चल्नुले नेपाली सिनेमाको भविष्य राम्रो देखाउँछ।'

दिपकले लेखेको यो स्ट्याटसलाई सङ्केत गर्दै अर्का फिल्म निर्देशक, कलाकार तथा निर्माता निश्चल बस्नेतले जवाफ फर्काएका छन्। निश्चलले नाम नै किटान भने गरेका छैनन्। उनले हल सञ्चालन गर्ने एक चलचित्रकर्मी भनेर दीपकलाई सङ्केत गरेका छन्।

निश्चलले लेखेका छन्, कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन्.. ले मौका पाएर ठुलो गफ छाडिहालेनछ , नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नि त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली फिल्मले चैँ प्रमाणित गरिरहनु पर्ने हो , निर्माताले शो थपिदिनु भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ .. विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ..  नेपाली फिल्मले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो ।यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो !!   कमसेकम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइन... बोल्नभयो , ठिक गर्नुभयो ... चिनियो.. !

त्यसो त निश्चलले फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई शो नदिएको भन्दै हलबाट उतारेका थिए। अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’ओटीटीमा रिलिज भएको छ। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस