नागरिक नागरिक
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन
अर्थ
Clock २५ कार्तिक २०८३ | २ मिनेट पाठ
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन
तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।
Whatsapp
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
समाज
Clock २५ कार्तिक २०८३ | ४ मिनेट पाठ
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।
Whatsapp
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
समाज
Clock २५ कार्तिक २०८३ | ६ मिनेट पाठ
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्...
Whatsapp
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
धर्म/संस्कृति
Clock २५ कार्तिक २०८३ | ३ मिनेट पाठ
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।
Whatsapp
प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्
राजनीति
Clock २५ कार्तिक २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्र...
प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
समाज
Clock २५ कार्तिक २०८३ | २ मिनेट पाठ
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।
Whatsapp
हात्तीको आक्रमणमा एक जनाको मृत्यु
समाज
Clock २५ कार्तिक २०८३ | १ मिनेट पाठ
हात्तीको आक्रमणमा एक जनाको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।
Whatsapp
भाइटीकाका दिनको मौसम कस्तो ?
समाज
Clock २५ कार्तिक २०८३ | १ मिनेट पाठ
भाइटीकाका दिनको मौसम कस्तो ?
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
Whatsapp
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि
राजनीति
Clock २४ कार्तिक २०८३ | २ मिनेट पाठ
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि
निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस