नागरिक नागरिक
चितवन राइनोजद्वारा आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा
खेल
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
चितवन राइनोजद्वारा आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ।
Whatsapp
काठमाडौं-१६ उपनिर्वाचन: स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपालाई समर्थन
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौं-१६ उपनिर्वाचन: स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपालाई समर्थन
काठमाडौं महानगरपालिका वडा नं-१६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोशिन श्रेष्ठलाई समर्थन गरेका छन्।
Whatsapp
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे वाल्टन
खेल
Clock ११ मंसिर २०८१ | २ मिनेट पाठ
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे वाल्टन
कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन्।
Whatsapp
अध्यक्षको मानहानि गरेको भन्दै एमालेले गर्‍यो लुम्बिनी सांसदलाई पार्टीबाट निलम्बन
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
अध्यक्षको मानहानि गरेको भन्दै एमालेले गर्‍यो लुम्बिनी सांसदलाई पार्टीबाट निलम्बन
नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै मंगलबार लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ।
Whatsapp
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ।
Whatsapp
बाँसबारीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन घाइते
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
बाँसबारीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन घाइते
काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
Whatsapp
नेपालमा झुटको खेती गर्नेको कमी छैन: प्रधानमन्त्री
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
नेपालमा झुटको खेती गर्नेको कमी छैन: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन्।
Whatsapp
भ्रष्टाचारी उम्कन पाउँदैनन्: सञ्चारमन्त्री गुरुङ
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
भ्रष्टाचारी उम्कन पाउँदैनन्: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताएका छन्।
Whatsapp
यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं: प्रशिक्षक गौचन
खेल
Clock ११ मंसिर २०८१ | २ मिनेट पाठ
यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं: प्रशिक्षक गौचन
नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस