नागरिक नागरिक
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी निरीक्षक निलम्बित
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी निरीक्षक निलम्बित
सहकारीको रकम अपचलन गरेको आरोपमा महानगरीय प्रहरी परिसरअन्तर्गत स्वयम्भू वृत्तमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्।
Whatsapp
ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
समाज
Clock ११ मंसिर २०८१ | २ मिनेट पाठ
ग्राहकको विवरण ‘अनलाइन ठगहरू’ लाई बेच्ने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
खल्तीका कर्मचारीको बदमासी: सेवाग्राहीको कागजात दुरुपयोग, ‘स्क्यामर्स’लाई खाता उपलब्ध
Whatsapp
एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मार्फत् हेर्न सकिने
खेल
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मार्फत् हेर्न सकिने
दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
Whatsapp
एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।
Whatsapp
नेप्सेमा हरियाली: ३३ अङ्कले बढ्यो
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
नेप्सेमा हरियाली: ३३ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ। मंगलबार परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो।
Whatsapp
निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्छ: 
मन्त्री भण्डारी
राजनीति
Clock ११ मंसिर २०८१ | ३ मिनेट पाठ
निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्छ: मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिकसुरक्षा मन्त्री शरत्सिंह भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन जारी राखेको बताएका छन्।
Whatsapp
अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने प्रधानमन्त्रीको घोषणा
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने प्रधानमन्त्रीक...
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने घोषणा गरेका छन्। के
Whatsapp
इजरायली राजदूतले गरे बिपी सङ्ग्रहालयको भ्रमण
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
इजरायली राजदूतले गरे बिपी सङ्ग्रहालयको भ्रमण
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको भ्रमण गरेका छन्।
Whatsapp
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
राजनीति
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस