नागरिक नागरिक
आजको मौसम: तराईका केही स्थानमा हल्का हुस्सु
समाज
Clock ११ मंसिर २०८१ | १ मिनेट पाठ
आजको मौसम: तराईका केही स्थानमा हल्का हुस्सु
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।
Whatsapp
विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना
समाज
Clock ११ मंसिर २०८१ | २ मिनेट पाठ
विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना
मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ।
Whatsapp
रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि
अर्थ
Clock ११ मंसिर २०८१ | १३ मिनेट पाठ
रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि
नेपाल रिपब्लिक मिडिया लिमिटेडको खुद नाफा सतप्रतिशत वृद्धि भएको छ। मिडियाको चौथो वार्षिक साधारणसभाको अवसरमा सो जानकारी गराइएको हो।
Whatsapp
चीन भ्रमणअघिको चर्चा
सम्पादकीय
Clock ११ मंसिर २०८१ | ४ मिनेट पाठ
चीन भ्रमणअघिको चर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेभित्र जनगणतन्त्र चीनको औपचारिक भ्रमण तयपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा भइरहेका छन्।
Whatsapp
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा कम हुँदैन: महिलामन्त्री सुडी
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा कम हुँदैन: महिलामन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताएका छन्।
Whatsapp
परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
Whatsapp
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
Whatsapp
रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएको छ।
Whatsapp
मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस