नागरिक नागरिक
कैलालीमा १७ वर्षीय किशोरको अपहरण गरी कुटपिट, खुकुरीसहित ३ पक्राउ
समाज
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
कैलालीमा १७ वर्षीय किशोरको अपहरण गरी कुटपिट, खुकुरीसहित ३ पक्राउ
धनगढी उपमहानगरपालिका-४ तारानगरमा १७ वर्षीय योगेश धामी र अशोक खड्काको अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्।
Whatsapp
दृष्टिविहीन विश्वकप क्रिकेट: नेपालद्वारा अफगानिस्तान पराजित
खेल
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
दृष्टिविहीन विश्वकप क्रिकेट: नेपालद्वारा अफगानिस्तान पराजित
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
Whatsapp
चिसोबाट जनता जोगाउन प्रधानमन्त्रीलाई एमाललेको आग्रह
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
चिसोबाट जनता जोगाउन प्रधानमन्त्रीलाई एमाललेको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न आज ध्यानाकर्षणपत्र...
Whatsapp
प्रधानमन्त्रीले यसरी गरे मार्की खेलाडीको प्रशंसा
खेल
Clock १० मंसिर २०८१ | ४ मिनेट पाठ
प्रधानमन्त्रीले यसरी गरे मार्की खेलाडीको प्रशंसा
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सुन्धारास्थित धरहरा परिसरमा सार्वजनिक गरे।
Whatsapp
ओलीलाई श्रेष्ठले भने: पुराना सम्झौताहरु कार्यान्वयन गर्न भ्रमणले सहयोग पुगोस्
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
ओलीलाई श्रेष्ठले भने: पुराना सम्झौताहरु कार्यान्वयन गर्न भ्रमणले सहयोग पुगोस्
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन सन्धिसहित भएका ऐतिहासिक सम्झौताहरू स्मरण गर्दै ती सम्झौताको थप कार्यान्वयनमा भ्रम...
Whatsapp
प्रधानमन्त्रीको चीन भ्रमणबारे सत्तारूढ दलबीच विवाद छैन: परराष्ट्रमन्त्री
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको चीन भ्रमणबारे सत्तारूढ दलबीच विवाद छैन: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका एजेण्डाबारे सत्तारूढ दलहरूबीच गृहकार्य जारी रहेको र प्रधानमन्त्री तहबाट छिट्टै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको बताएकी छन्।
Whatsapp
दाङमा तोरीको उत्पादन बढ्दै
समाज
Clock १० मंसिर २०८१ | २ मिनेट पाठ
दाङमा तोरीको उत्पादन बढ्दै
शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रूपमा तोरीखेती गर्दै आएकी छन्।
Whatsapp
छोराले नै लियाे बुबाको ज्यान
समाज
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
छोराले नै लियाे बुबाको ज्यान
रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन्।
Whatsapp
पोखरेलको सातौं लघुकथासंग्रह ‘एकालाप’ माथि परिचर्चा
कला/साहित्य
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
पोखरेलको सातौं लघुकथासंग्रह ‘एकालाप’ माथि परिचर्चा
वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको सातौँ लघुकथासंग्रह ‘एकालाप’ माथि विशद परिचर्चा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस