नागरिक नागरिक
कवि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ लाेकार्पण
कला/साहित्य
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
कवि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ लाेकार्पण
प्राध्यापक कविराज न्यौपानेकाे प्रमुख आतिथ्यमा कवि हरि कट्टेलको आठौं कृति ‘बिलौनै बिलौना’ कवितासङ्ग्रह लाेकार्पण भएको छ।
Whatsapp
भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
समाज
Clock १० मंसिर २०८१ | ३ मिनेट पाठ
भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ।
Whatsapp
सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली
राजनीति
Clock १० मंसिर २०८१ | ३ मिनेट पाठ
सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
आलोचनापछि राखेप बैठक राख्न मन्त्री तयार
खेल
Clock १० मंसिर २०८१ | २ मिनेट पाठ
आलोचनापछि राखेप बैठक राख्न मन्त्री तयार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८औं बोर्ड बैठक आगामी शुक्रबार बस्ने भएको छ ।
Whatsapp
स्वर्णिम र आयोजक रेडियन्ट सेमिफाइनलमा
खेल
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
स्वर्णिम र आयोजक रेडियन्ट सेमिफाइनलमा
स्वर्णिम र आयोजक रेडियन्ट पब्लिकले दशौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सेमिफाइनलमा स्थान बनाएका छन्।
Whatsapp
हिमालयन र न्युटनलाई सफलता
खेल
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
हिमालयन र न्युटनलाई सफलता
हिमालयन किङ्डम र न्युटनले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा आइतबार जित निकालेका छन्।
Whatsapp
‘समृद्धि’का तगारा
सम्पादकीय
Clock १० मंसिर २०८१ | ३ मिनेट पाठ
‘समृद्धि’का तगारा
नेपाल पछौटेपनको पर्याय बन्दै गएकोमा शंका छैन। यसको कारण एउटा मात्र छैन। यस्ता विविध कारणमध्ये वर्गीकरण गर्नुपर्दा मुख्यरूपमा कर्मचारीतन्त्र फेला पर्छ।
Whatsapp
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ: मन्त्री पाण्डे
समाज
Clock ०९ मंसिर २०८१ | २ मिनेट पाठ
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ: मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन्।
Whatsapp
दुर्घटनामा दम्पतीको मृत्यु
समाज
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
दुर्घटनामा दम्पतीको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक दम्पतीको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस