आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को दफा २१ को उपदफा (४) को प्रयोग गर्दै उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनित गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।
नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।