नागरिक नागरिक
जनताले महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्रीले दिए कडा निर्देशन
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
जनताले महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्रीले दिए कडा निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन्।
Whatsapp
सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखियो: दाहाल
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखियो: दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।
Whatsapp
काठमाडाैंको माछापोखरीमा दुई युवक मृत फेला
समाज
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडाैंको माछापोखरीमा दुई युवक मृत फेला
काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित क्यासिकल होटलमा एक युवकको शव फेला परेको छ।
Whatsapp
प्रधानमन्त्री चीनपछि भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री चीनपछि भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक
उनले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि बताए ।
Whatsapp
बढ्यो राजस्व सङ्कलन
अर्थ
Clock ०६ मंसिर २०८१ | २ मिनेट पाठ
बढ्यो राजस्व सङ्कलन
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।
Whatsapp
३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बमाथि कारोबार
अर्थ
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बमाथि कारोबार
बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो।
Whatsapp
अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ।
Whatsapp
‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
राजनीति
Clock ०६ मंसिर २०८१ | ४ मिनेट पाठ
‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार तीन वटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ।
Whatsapp
राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस