नागरिक नागरिक
पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण
एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर...
Whatsapp
खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल गर्छुः मन्त्री यादव
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल गर्छुः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताएका छन्।
Whatsapp
उच्च अङ्कले ओरालो लाग्यो नेप्से, १० अर्बमाथिको कारोबार
अर्थ
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
उच्च अङ्कले ओरालो लाग्यो नेप्से, १० अर्बमाथिको कारोबार
मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो।
Whatsapp
विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले १० मिलियन युरो अनुदान दिने
अर्थ
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले १० मिलियन युरो अनुदान दिने
नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ।
Whatsapp
प्रधानमन्त्री र अस्ट्रेलियाका राजदुतबिच भेट, आपसी सम्बन्धका विषयमा छलफल
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री र अस्ट्रेलियाका राजदुतबिच भेट, आपसी सम्बन्धका विषयमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले आज (मंगलबार) शिष्टाचार भेट गरेकी छन्।
Whatsapp
राष्ट्र बैंकले भन्यो: खाद्यवस्तुको मूल्यवृद्धि उच्च
अर्थ
Clock ०४ मंसिर २०८१ | २ मिनेट पाठ
राष्ट्र बैंकले भन्यो: खाद्यवस्तुको मूल्यवृद्धि उच्च
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्य...
Whatsapp
सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता, गैर दलीय पहिचानसहित सहभागिताको आग्रह
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता, गैर दलीय पहिचानसहित सहभागिताको आग...
सहकारी ठगी प्रकरणमै सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा सडकमा आन्दोलन गरिरहेको रास्वपाले सहकारी पीडितको आन्दोलनमा भने ऐक्यबद्धता जनाउने भन्दै विज्ञप्ति जारी गरेको हो ।
Whatsapp
सहकारी प्रकरण: बयानपछि रम्तेल पोखरा फिर्ता, छवि र रविलाई काठमाडौं ल्याउने तयारी
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
सहकारी प्रकरण: बयानपछि रम्तेल पोखरा फिर्ता, छवि र रविलाई काठमाडौं ल्याउने तयारी
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका कुमार रम्तेललाई बयान सकेर पोखरा फिर्ता गरिएको छ।
Whatsapp
दुर्गा प्रसाईंलाई मेडिकल चेकअपका लागि अस्पताल ल्याइयो
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईंलाई मेडिकल चेकअपका लागि अस्पताल ल्याइयो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस