नागरिक नागरिक
कर्णाली याक्सद्वारा ‘ट्यालेन्ट हन्ट’बाट पाँच खेलाडी छनोट
खेल
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
कर्णाली याक्सद्वारा ‘ट्यालेन्ट हन्ट’बाट पाँच खेलाडी छनोट
अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली याक्सकाे प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।
Whatsapp
सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौं: मन्त्री दाहाल
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौं: मन्त्री दाहा...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीले गरे पदक विजेता बडीबिल्डिङ खेलाडीलाई सम्मान
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले गरे पदक विजेता बडीबिल्डिङ खेलाडीलाई सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गरेका छन्।
Whatsapp
बर्सेनि बढ्दै कर बक्यौता, दुई खर्ब ५४ अर्ब उठाउन बाँकी
अर्थ
Clock ०४ मंसिर २०८१ | ३ मिनेट पाठ
बर्सेनि बढ्दै कर बक्यौता, दुई खर्ब ५४ अर्ब उठाउन बाँकी
लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ।
Whatsapp
रूकुम पश्चिममा चिरपट प्रहार गरी श्रीमान्‌को हत्या
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
रूकुम पश्चिममा चिरपट प्रहार गरी श्रीमान्‌को हत्या
रूकुम पश्चिमकमा आफ्नै श्रीमान्‌को हत्या आरोपमा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
कांग्रेसले आफूलाई सक्षम साबित गर्न उपनिर्वाचन जित्न जरुरी: नैनसिंह महर
राजनीति
Clock ०४ मंसिर २०८१ | २ मिनेट पाठ
कांग्रेसले आफूलाई सक्षम साबित गर्न उपनिर्वाचन जित्न जरुरी: नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन्।
Whatsapp
रहर आफ्नाआफ्ना
कला/साहित्य
Clock ०४ मंसिर २०८१ | १० मिनेट पाठ
रहर आफ्नाआफ्ना
लीला रेग्मीद्वारा रचित मुक्तकहरुको सङ्ग्रह ुरहर आफ्ना आफ्नाुभित्र सङ्ग्रहित मुक्तकहरु पढ्ने अवसर पाइयो ।
Whatsapp
पौंदेलीले मनाए सत्राैं शताब्दीकाे न्वागी
समाज
Clock ०४ मंसिर २०८१ | २ मिनेट पाठ
पौंदेलीले मनाए सत्राैं शताब्दीकाे न्वागी
पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन्।
Whatsapp
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
स्वास्थ्य
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस