नागरिक नागरिक
मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार
राजनीति
Clock ०४ मंसिर २०८१ | २ मिनेट पाठ
मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार
‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा ३८ दिनको उद्धार अवधिमा २३६ जना उद्धार गरिएको बताए।
Whatsapp
संक्रामक ‘सरुवा’
सम्पादकीय
Clock ०४ मंसिर २०८१ | ४ मिनेट पाठ
संक्रामक ‘सरुवा’
कर्मचारीतन्त्रलाई मुलुकको स्थायी सरकार मानिन्छ। कतिपय सन्दर्भमा हाम्रो कर्मचारीतन्त्र आलोचित हुँदै आएको छ। मुलुकमा अति भ्रष्टाचार हुनुमा कर्मचारीतन्त्रलाई मुख्यरूपमा जिम्मेवार रहेको ठानिन्छ।
Whatsapp
सीमापार अपराध रोक्न ‘स्पेशल टास्कफोर्स’ को प्रस्ताव
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
सीमापार अपराध रोक्न ‘स्पेशल टास्कफोर्स’ को प्रस्ताव
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमापार अपराधलाई सम्बोधन गर्न स्पेशल टास्कफोर्स बनाउन सहमत भएका छन्।
Whatsapp
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ।
Whatsapp
एनपीएल खेल तालिका सार्वजनिक: पहिलो खेल जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुने
खेल
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल खेल तालिका सार्वजनिक: पहिलो खेल जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुने
मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
Whatsapp
कप्तान पूजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’
खेल
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
कप्तान पूजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले अन्डर-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ।
Whatsapp
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तो
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तो
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका हुन्।
Whatsapp
पुलमै भ्वाङ परेपछि.....
समाज
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
पुलमै भ्वाङ परेपछि.....
पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ।
Whatsapp
मलेखु–मुग्लिन सडक: काम तीव्र गतिमा, प्रगति १८ प्रतिशत
अर्थ
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
मलेखु–मुग्लिन सडक: काम तीव्र गतिमा, प्रगति १८ प्रतिशत
सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस