नागरिक नागरिक
बाढीपीडितको चिन्ता: ‘चिसो बढ्यो, कहाँ बस्ने थाहा छैन’
समाज
Clock २९ कार्तिक २०८१ | २ मिनेट पाठ
बाढीपीडितको चिन्ता: ‘चिसो बढ्यो, कहाँ बस्ने थाहा छैन’
गत असोज १२ गते शनिबारको बाढीले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति गर्‍यो। बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन्।
Whatsapp
महिला क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
खेल
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
महिला क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली बिहीबार साँझ स्वदेश फर्किएको हो।
Whatsapp
म गल्ती गर्दिनँ, गर्नेको अनुहार हेर्दिनँ: प्रधानमन्त्री
राजनीति
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
म गल्ती गर्दिनँ, गर्नेको अनुहार हेर्दिनँ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन्।
Whatsapp
काठमाडौंमा घरभित्र सडेको अवस्थामा तीन शव भेटिए
समाज
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
काठमाडौंमा घरभित्र सडेको अवस्थामा तीन शव भेटिए
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।
Whatsapp
क्यानले महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार दिने
खेल
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
क्यानले महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार दिने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ।
Whatsapp
शैक्षिक नतिजा सुधारमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
राजनीति
Clock २९ कार्तिक २०८१ | २ मिनेट पाठ
शैक्षिक नतिजा सुधारमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।
Whatsapp
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
समाज
Clock २९ कार्तिक २०८१ | ३ मिनेट पाठ
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ।
Whatsapp
उकालो लाग्यो नेप्से, १० अर्बमाथि कारोबार
अर्थ
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
उकालो लाग्यो नेप्से, १० अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ।
Whatsapp
सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनर्लेखन गर्नुपर्छ: शेखर कोइराला
राजनीति
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनर्लेखन गर्नुपर्छ: शेखर कोइराला
नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस