सम्मेलनको पूर्ण सत्रपछि विभिन्न तीन सभाकक्षमा नेपाल, अमेरिका, भारत, फिलिपिन्स, स्लोभाकिया, जापान तथा दक्षिण अफ्रिकाका ५० अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम जारी छ।
‘९ महिना हामी सरकारमा हुँदाखेरी उदाहरण पेश गरेका थियाैं। गफ होइन । काम गरेर देखाएका थियाैं, नौ महिना भित्र। सारा देशमा तरंग पैदा गरिदिएका थियाैं।’ उनले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनअनुसार बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का तोड्ने प्रक्रियामा मन्त्रालय अघि बढ्ने बताएका छन्।