नागरिक नागरिक
मन्दिरमा ४३ जना जोडीले गरेस्विवाह
समाज
Clock २६ कार्तिक २०८१ | ३ मिनेट पाठ
मन्दिरमा ४३ जना जोडीले गरेस्विवाह
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा अहिलेसम्म ४३ जना जोडीले बिवाहा गरेका छन्।
Whatsapp
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु
कला/साहित्य
Clock २६ कार्तिक २०८१ | १ मिनेट पाठ
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु
केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ।
Whatsapp
लागूऔषधसहित मेडिकल संचालक नियन्त्रणमा
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
लागूऔषधसहित मेडिकल संचालक नियन्त्रणमा
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधबाट लागू औषध सहित एक मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
सङ्खुवासभामा युवकको शव भिरमा फालिएको अवस्थामा फेला
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
सङ्खुवासभामा युवकको शव भिरमा फालिएको अवस्थामा फेला
सङ्खुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ। चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो।
Whatsapp
काठमाडौंमा ‘कन्दरा’ को ऐतिहासिक कन्सर्ट
कला/साहित्य
Clock २५ कार्तिक २०८१ | २ मिनेट पाठ
काठमाडौंमा ‘कन्दरा’ को ऐतिहासिक कन्सर्ट
लोकप्रिय कन्दरा ब्यान्डले काठमाडौंमा ऐतिहासिक कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औं वर्षगाँठ मनाएको छ।
Whatsapp
अज्ञात समूहद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
अज्ञात समूहद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार
सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो।
Whatsapp
बुबाकै प्रेरणाका कारण सामाजिक कार्यमा अग्रसर छु: डा. ओम मूर्ति अनिल
समाज
Clock २५ कार्तिक २०८१ | ५ मिनेट पाठ
बुबाकै प्रेरणाका कारण सामाजिक कार्यमा अग्रसर छु: डा. ओम मूर्ति अनिल
मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले आफ्नो बुबाकै प्रेरणाका कारण आफूहरू सामाजिक कार्यमा संलग्न रहँदै आएको बताएका छन्।
Whatsapp
चार लाख मूल्य बढीको पटका बरामद
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
चार लाख मूल्य बढीको पटका बरामद
तिहारलाई लक्षित गरी भारतबाट अवैध रुपमा भित्राइएका चार लाख बढी मूल्यका विभिन्न किसिमका प्रतिबन्धित पटाका प्रहरीले बरामद गरेको छ।
Whatsapp
विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने
विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट पाँच सय बढी जन्ती जनकपुरधाम आउने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस