नागरिक नागरिक
विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने
विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट पाँच सय बढी जन्ती जनकपुरधाम आउने भएका छन्।
Whatsapp
राष्ट्रपति अजरबैजान उडे, कार्यभार उपराष्ट्रपतिलाई
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
राष्ट्रपति अजरबैजान उडे, कार्यभार उपराष्ट्रपतिलाई
राष्ट्रपति पौडेल विदेश भ्रमणमा निस्किएपछि आफ्नो अनुपस्थितिमा राष्ट्रपतिले सम्पादन गर्ने काम उपराष्ट्रपति राम सहाय यादवलाई जिम्मेवारी तोकेका छन् ।
Whatsapp
अजरबैजान उडे राष्ट्रपति (तस्बिरहरु)
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
अजरबैजान उडे राष्ट्रपति (तस्बिरहरु)
अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका छन्।
Whatsapp
राष्ट्रपति पौडेल कोप सम्मेलनका लागि अजरबैजान प्रस्थान
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
राष्ट्रपति पौडेल कोप सम्मेलनका लागि अजरबैजान प्रस्थान
राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्ति  पुगेका थिए ।
Whatsapp
जापान काण्ड: पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
जापान काण्ड: पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमत...
पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई काठमाडाैं प्रहरीले आइतबारै अदालतमा उपस्थित गराएकाे छ।
Whatsapp
निजी निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
निजी निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
Whatsapp
डिपी अर्याल भन्छन्: ज्युँदो रहेसम्म रास्वपा सभापति रवि लामिछाने
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
डिपी अर्याल भन्छन्: ज्युँदो रहेसम्म रास्वपा सभापति रवि लामिछाने
‘यहाँहरूलाई म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहेसम्म रवि लामिछाने नै हो,’ अर्यालले भने,‘यसमा कल्ले कार्यवाहक सभापति पाउँछ कल्ले पाउँदैन गौण कुरा हो ।’
Whatsapp
चाबहिलको काठ गोदाममा आगलागी
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
चाबहिलको काठ गोदाममा आगलागी
प्रहरीका अनुसार गोपीकृष्ण हलनजिकै रहेको एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो। आगलागी भएपछि अहिले निभाउने प्रयास भइरहेको छ। महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएका छन्।
Whatsapp
नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त
समाज
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस