नागरिक नागरिक
तस्बिरमा हेर्नुहोस् गणेशमान सिंहको जन्म जयन्ती
राजनीति
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
तस्बिरमा हेर्नुहोस् गणेशमान सिंहको जन्म जयन्ती
राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ र प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भएर नेतृत्व गरेका सिंहलाई नेपाली राजनीतिमा विशेष श्रद्धापूर्वक हेरिन्छ...
Whatsapp
वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान
राजनीति
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन्।
Whatsapp
निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने
राजनीति
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन्।
Whatsapp
यु–१९ महिला विश्वकप छनोट: नेपाल र युएईबिच खेल जारी
खेल
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
यु–१९ महिला विश्वकप छनोट: नेपाल र युएईबिच खेल जारी
टस जितेर पहिले ब्याटिङ रोजेको युएईको इनिङमा पावर प्ले(६ ओभर) सकिएको  छ । जसमा युएईले २ विकेट गुमाएर ३७ रन जोडेको छ ।
Whatsapp
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
समाज
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए।
Whatsapp
माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
समाज
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरूसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
Whatsapp
बागलुङ-पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
समाज
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
बागलुङ-पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ।
Whatsapp
उपदेश र आचरण
कला/साहित्य
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
उपदेश र आचरण
यति त कमै भयो नि! अन्यत्र यस्ता कथा वाचनको कार्यक्रमहरूमा मैले कम्तीमा पनि पचास हजार लिने गरेको छु, अलिकति त थप्नुस्।
Whatsapp
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
समाज
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस