नागरिक नागरिक
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि अभियान चलाउने
राजनीति
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि अभियान चलाउने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन्।
Whatsapp
उपनिर्वाचनमा एमाले: एक्लै लड्ने, सत्ता साझेदारसँग स्वच्छ प्रतिस्पर्धा
राजनीति
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
उपनिर्वाचनमा एमाले: एक्लै लड्ने, सत्ता साझेदारसँग स्वच्छ प्रतिस्पर्धा
'हाम्रो आजसम्मको स्थापित मान्यताअनुसार एक्लै प्रतिस्पर्धा गर्छौँ । र, सत्ता साझेदार सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।
Whatsapp
गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते
समाज
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते
सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन्।
Whatsapp
जापान काण्ड: मानव तस्करीका आरोपित पूर्वमन्त्रीलाई एमालेले गर्‍यो निलम्बन
राजनीति
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
जापान काण्ड: मानव तस्करीका आरोपित पूर्वमन्त्रीलाई एमालेले गर्‍यो निलम्बन
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई नियमविपरीत जापान भ्रमण र मानव तस्करीमा संलग्न भएको आरोपपछि निलम्बन गरिएको छ।
Whatsapp
भिडको होस की टाकुराको सबैमाथि कानुन लाग्छ: महामन्त्री थापा
राजनीति
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
भिडको होस की टाकुराको सबैमाथि कानुन लाग्छ: महामन्त्री थापा
‘त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन,’ उनले लेखेका छन् ।
Whatsapp
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
समाज
Clock २४ कार्तिक २०८१ | ४ मिनेट पाठ
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ।
Whatsapp
घन्टीघरमा रवि समर्थकको धर्ना, असहयोगीलाई 'नो नट अगेन'को धम्की
राजनीति
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
घन्टीघरमा रवि समर्थकको धर्ना, असहयोगीलाई 'नो नट अगेन'को धम्की
रवि पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै धर्नारत रवि समर्थकको गुनासो छ । उनीहरूले हात हातमा प्लेकार्ड बोकेर आएका छन् ।
Whatsapp
यु–१९ महिला विश्वकप छनोट: युएईलाई जित्न नेपालसमक्ष १२३ रनको लक्ष्य
खेल
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
यु–१९ महिला विश्वकप छनोट: युएईलाई जित्न नेपालसमक्ष १२३ रनको लक्ष्य
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालसमक्ष १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Whatsapp
तस्बिरमा हेर्नुहोस् गणेशमान सिंहको जन्म जयन्ती
राजनीति
Clock २४ कार्तिक २०८१ | २ मिनेट पाठ
तस्बिरमा हेर्नुहोस् गणेशमान सिंहको जन्म जयन्ती
राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ र प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भएर नेतृत्व गरेका सिंहलाई नेपाली राजनीतिमा विशेष श्रद्धापूर्वक हेरिन्छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस