नागरिक नागरिक
उच्च अदालतले माग्यो बजार क्षेत्रमा अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण
समाज
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
उच्च अदालतले माग्यो बजार क्षेत्रमा अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण
उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बजार क्षेत्रमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण माग गरेको छ।
Whatsapp
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु फेला परेन, ‘सर्च’ जारी
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु फेला परेन, ‘सर्च’ जारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिल्ली फर्किन लागेको एयर इण्डियाको जहाजमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।
Whatsapp
राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा
राजनीति
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ।
Whatsapp
एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, यात्रु ओरालेर जाँच सुरु
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, यात्रु ओरालेर जाँच सुरु
एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि काठमाडौं विमानस्थलमा सुरक्षा जाँचलाई कडा पारिएको छ।
Whatsapp
दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा
राजनीति
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संलग्न नेपाली कांग्रेसका नेता धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेललाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँ...
Whatsapp
प्रधानमन्त्रीलाई अर्थतन्त्र सुधारका सम्बन्धमा सुझाव हस्तान्तरण
राजनीति
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई अर्थतन्त्र सुधारका सम्बन्धमा सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ।
Whatsapp
बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
समाज
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षीय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो।

बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत् रोजगारी
राजनीति
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत् रोजगारी
बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे) मार्फत रोजगारसँग जोड्न थालिएको छ। गाउँपालिका वडा नं-३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस