नागरिक नागरिक
वन मन्त्रीको १६ बुँदे काम
राजनीति
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
वन मन्त्रीको १६ बुँदे काम
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक सय दिनको कामलाई १६ वटा बुँदामार्फत सार्वजनिक गरेका छन्।
Whatsapp
यातायातमन्त्रीको सय दिन, ५५ उपलब्धि
राजनीति
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
यातायातमन्त्रीको सय दिन, ५५ उपलब्धि
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन्।
Whatsapp
श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने
खेल
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ।
Whatsapp
विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः शिक्षामन्त्री
राजनीति
Clock ०८ कार्तिक २०८१ | २ मिनेट पाठ
विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः शिक्ष...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले केही व्यक्तिहरूको कारण विश्वविद्यालय असुरक्षित बनेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्न सरकारको हस्तक्षेप आवश्यक रहेको बताएकी छन्।
Whatsapp
श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै ४-० ले अगाडी
खेल
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै ४-० ले अगाडी
साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को फराकिलो अग्रता लिएको छ।
Whatsapp
काठमाडौं प्रशासनले भन्यो: मर्यादित भएर चाडपर्व मनाउनु
समाज
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
काठमाडौं प्रशासनले भन्यो: मर्यादित भएर चाडपर्व मनाउनु
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ।
Whatsapp
रविको म्याद थपपछि पोखरामा रास्वपा आक्रोशित, अश्रुग्याँस प्रहारपछि प्रदर्शन तितरबितर
राजनीति
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
रविको म्याद थपपछि पोखरामा रास्वपा आक्रोशित, अश्रुग्याँस प्रहारपछि प्रदर्शन तितरब...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्।
Whatsapp
माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल, सेमिफाइनल प्रवेश
खेल
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल, सेमिफाइनल प्रवेश
साफ महिला च्याम्पियनसिप-२०२४ अन्त्रतर्गत बिहीबार भएको खेलमा माल्दिभ्सलाई भारी अन्तरले हराउँदै भुटानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
Whatsapp
१८ अङ्कले ओरालो लाग्यो नेप्से, पाँच अर्बमाथि कारोबार
अर्थ
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
१८ अङ्कले ओरालो लाग्यो नेप्से, पाँच अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस