स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले संघीय अस्पतालहरूमा रेडियोलोजीमा प्रयोग हुने फिल्मलाई हटाएर डिजिटल रिपोर्ट प्रदान गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेका छन्।
आइसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर खडा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताएका छन्।