नागरिक नागरिक
१५ लाख दुग्ध किसानले भुक्तानी पाए: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
१५ लाख दुग्ध किसानले भुक्तानी पाए: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि रोकिएको दूध र उखु किसानको भुक्तानी उनीहरुले पाएको बताएका छन्।
Whatsapp
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन वर्तमान सरकार सफल भएको बताएका छन्।
Whatsapp
यस्ता छन् सरकारका सय दिने उपलब्धि (पूर्णपाठ)
राजनीति
Clock ०७ कार्तिक २०८१ | २० मिनेट पाठ
यस्ता छन् सरकारका सय दिने उपलब्धि (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा देशवासीलाई सम्बोधन गर्दै सरकारको महत्वपूर्ण प्रगति र चुनौतीबारे जानकारी दिएका छन्।
Whatsapp
१६५ जना युवालाई २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
१६५ जना युवालाई २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै १६५ जना युवालाई २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराएको बताएका छन्।
Whatsapp
बाढी-पहिरो प्रभावित क्षेत्रका लागि ४३ करोड विनियोजन: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
बाढी-पहिरो प्रभावित क्षेत्रका लागि ४३ करोड विनियोजन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोबाट पीडित नागरिकहरूको राहत र पुनर्स्थापनामा विशेष ध्यान दिएको बताएका छन्।
Whatsapp
विपत्तिले धिमा भए पनि सरकार सम्हालिँदै छ : प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
विपत्तिले धिमा भए पनि सरकार सम्हालिँदै छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन्।
Whatsapp
हैसियत भएका दलहरू मिलेर बनेको सरकार हो, ढल्दैन: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
हैसियत भएका दलहरू मिलेर बनेको सरकार हो, ढल्दैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन्।
Whatsapp
सुशासन हल्लाबाजी र सुटिङको विषय होइन: प्रधानमन्त्री ओली
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
सुशासन हल्लाबाजी र सुटिङको विषय होइन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन एकछिनको हल्लाबाजी र सुटिङको विषय नभएको बताएका छन्। बुधबार सरकारका यस दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
Whatsapp
सहकारी ठगहरूमाथि कारबाही सुरु भयो: प्रधानमन्त्री
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
सहकारी ठगहरूमाथि कारबाही सुरु भयो: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस