प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन एकछिनको हल्लाबाजी र सुटिङको विषय नभएको बताएका छन्। बुधबार सरकारका यस दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषयवस्तु होइन,’ प्रधानमन्त्री ओलीले भने,‘यसले प्रणालीका रुपमा गति लिनुपर्छ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले क्यामरालाई नभई कानुनलाई गुरु मानेर काम गरिरहेको बताए।
उनले भने, ‘भ्रष्टाचारी समातियो भनेर केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने अवस्था होइन परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी अवस्था प्रणाली स्थापित गर्ने हाम्रो प्राथमिकता छ।’