शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।
न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन भारतको ब्याटिङ प्रदर्शन निकै निराशाजनक रह्यो। खराब मौसमले प्रभावित खेलमा भारत ४६ रनमै अलआउट भयो। जसले घरेलु मैदानमा टेस्ट क्रिकेटको सबैभन्दा कम स्कोरको...
गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई समसामुहिक रूपमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।