नागरिक नागरिक
अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ लाेकार्पण
कला/साहित्य
Clock २२ असोज २०८१ | १ मिनेट पाठ
अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ लाेकार्पण
नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीकाे ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति लाेकार्पण भएको छ।
Whatsapp
सुरभि साहित्य प्रतिष्ठानको नियमित  शृङ्खला आख्यानवाचन  कायमै
कला/साहित्य
Clock २२ असोज २०८१ | १ मिनेट पाठ
सुरभि साहित्य प्रतिष्ठानको नियमित शृङ्खला आख्यानवाचन कायमै
सुरभि साहित्य प्रतिष्ठानले आफ्नाे नियमित शृङ्खला १६५ औं आख्यान वाचन सम्पन्न गरेको छ।
Whatsapp
वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’ सार्वजनिक
कला/साहित्य
Clock २२ असोज २०८१ | २ मिनेट पाठ
वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’ सार्वजनिक
गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ।
Whatsapp
प्रधानमन्त्री उद्धार कोषमा सोमबार ४ करोड ७९ लाख सहयोग प्राप्त
समाज
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री उद्धार कोषमा सोमबार ४ करोड ७९ लाख सहयोग प्राप्त
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ।
Whatsapp
विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ: गृहमन्त्री
राजनीति
Clock २१ असोज २०८१ | २ मिनेट पाठ
विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गरेका छन्।
Whatsapp
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
समाज
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो। स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए।
Whatsapp
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो
समाज
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ।
Whatsapp
दसैंमा पनि वर्षाको सम्भावना
समाज
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
दसैंमा पनि वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।
Whatsapp
काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
समाज
Clock २१ असोज २०८१ | २ मिनेट पाठ
काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले असोज १० गतेदेखि २० गतेसम्मको १० दिनको अवधिमा १३० वटा पसलहरूको अनुगमन सम्पन्न गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस