नागरिक नागरिक
काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
समाज
Clock २१ असोज २०८१ | २ मिनेट पाठ
काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले असोज १० गतेदेखि २० गतेसम्मको १० दिनको अवधिमा १३० वटा पसलहरूको अनुगमन सम्पन्न गरेको छ।
Whatsapp
राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौं: अर्थमन्त्री
राजनीति
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौं: अर्थमन्त्री
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने जिकिर गरे...
Whatsapp
बाढीपीडितका लागि कोरियाद्वारा एक करोड सहयोग
समाज
Clock २१ असोज २०८१ | १ मिनेट पाठ
बाढीपीडितका लागि कोरियाद्वारा एक करोड सहयोग
गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढपहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (एक करोड) उपलब्ध गराएको छ।
Whatsapp
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती
समाज
Clock २१ असोज २०८१ | ३ मिनेट पाठ
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती
कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्।
Whatsapp
प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख संकलन
अर्थ
Clock २० असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख संकलन
आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।

विपद्का कारण घरबारविहीनहरूलाई सरकारले आवास उपलब्ध गराउने
समाज
Clock २० असोज २०८१ | ३ मिनेट पाठ
विपद्का कारण घरबारविहीनहरूलाई सरकारले आवास उपलब्ध गराउने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् व्यवस्थापनमा सरकार संवेदनशील भएर लागिरहेको बताएका छन्।
Whatsapp
आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ
समाज
Clock २० असोज २०८१ | १ मिनेट पाठ
आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ
रुकुमपश्चिमको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन्।
Whatsapp
अदालतको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्छु: प्रधानन्यायाधीश
राजनीति
Clock २० असोज २०८१ | १ मिनेट पाठ
अदालतको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्छु: प्रधानन्यायाधीश
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस