नागरिक नागरिक
प्रधानमन्त्रीको आव्हान: जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गराैं
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको आव्हान: जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गराैं
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरेका छन्।
Whatsapp
राहत वितरण सुरु भइसक्यो, खोजी र उद्धार दुई दिनभित्र सकिन्छ: प्रधानमन्त्री
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
राहत वितरण सुरु भइसक्यो, खोजी र उद्धार दुई दिनभित्र सकिन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्।
Whatsapp
बाढीपीडितले दाहाललाई भने: चाँडै जनजीवन सहज बनाइदिनुस्
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
बाढीपीडितले दाहाललाई भने: चाँडै जनजीवन सहज बनाइदिनुस्
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बाढीपीडितहरुले विपद्को बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन्।
Whatsapp
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या
अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ।
Whatsapp
नख्खुमा सरकार पुगेको थियो, तर उद्धार सम्भव भएन: गृहमन्त्री
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
नख्खुमा सरकार पुगेको थियो, तर उद्धार सम्भव भएन: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको बताएका छन्।
Whatsapp
खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारुको काम तीव्र छ: गृहमन्त्री
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारुको काम तीव्र छ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।
Whatsapp
चिली जाँदै उपेन्द्र यादव
राजनीति
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
चिली जाँदै उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि बुधबार कतार एयरलाइन्सको विभानबाट मध्यराति दक्षिण अमेरिकाको चिली प्रस्थान गर्दै छन्।
Whatsapp
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म‍ंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो।
Whatsapp
बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल एक अर्ब उपलब्ध गराइने
राजनीति
Clock १४ असोज २०८१ | ३ मिनेट पाठ
बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल एक अर्ब उपलब्ध गराइने
नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस