नागरिक नागरिक
बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल एक अर्ब उपलब्ध गराइने
राजनीति
Clock १४ असोज २०८१ | ३ मिनेट पाठ
बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल एक अर्ब उपलब्ध गराइने
नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने भएको छ।
Whatsapp
तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने
राजनीति
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले मनसुनजन्य विपद्‌बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
Whatsapp
परराष्ट्रमन्त्री डा. राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
राजनीति
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री डा. राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन्।
Whatsapp
एनपीएलकाे कमर्सियल राइट्स ६ करोडमा बिक्री
खेल
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
एनपीएलकाे कमर्सियल राइट्स ६ करोडमा बिक्री
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ ब्रान्ड लजिकले पाएको छ।
Whatsapp
पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो
अर्थ
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ।
Whatsapp
भाटभटेनीका अध्यक्ष गुरुङद्वारा बाढी पीडितलाई एक करोड ११ लाख सहयोग
समाज
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
भाटभटेनीका अध्यक्ष गुरुङद्वारा बाढी पीडितलाई एक करोड ११ लाख सहयोग
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको गरेका छन्।
Whatsapp
बाढीबाट इमाडोलका उद्योगहरुमा करोडौंको क्षति
समाज
Clock १४ असोज २०८१ | २ मिनेट पाठ
बाढीबाट इमाडोलका उद्योगहरुमा करोडौंको क्षति
अविरल वर्षासँगै आएको बाढीले ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्‍याएको छ।
Whatsapp
पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी
समाज
Clock १४ असोज २०८१ | २ मिनेट पाठ
पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी
पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी साझा प्रकाशनको परिसरमा जारी छ। प्रदर्शनीमा पाठकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
Whatsapp
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
राजनीति
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
सोमबार संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएर स्वदेश फर्किए लगतै उनले प्रधानमन्त्री निवाल बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस