अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म २०४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्मा परी ८९ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् ।