संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौंको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको बताएका छन्। उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रिसाएको दिन दुई तिहाइको सरकार ढल्ने जिकिर गरे...