नागरिक नागरिक
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज: परराष्ट्रमन्त्री
राजनीति
Clock ०३ असोज २०८१ | १ मिनेट पाठ
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज भएको बताएकी छन्।
Whatsapp
‘संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन जरुरी’
समाज
Clock ०३ असोज २०८१ | २ मिनेट पाठ
‘संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन जरुरी’
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाट जनताको अपेक्षाको सम्बोधन हुनाका साथै संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बता...
Whatsapp
संविधान समस्या होइन
सम्पादकीय
Clock ०३ असोज २०८१ | ५ मिनेट पाठ
संविधान समस्या होइन
मुलुकको नयाँ संविधान १० औं वर्षमा प्रवेश गरेको छ। संविधानको प्रयोगका हिसाबले एक दशकको अनुभव खासै उत्साहजनक छैन।
Whatsapp
दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु, तीन गम्भीर घाइते
समाज
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु, तीन गम्भीर घाइते
कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज (बुधबार) भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
Whatsapp
रास्वपाद्वारा पहिलो महाधिवेशन घोषणा
राजनीति
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
रास्वपाद्वारा पहिलो महाधिवेशन घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ।
Whatsapp
प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने
राजनीति
Clock ०२ असोज २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने
उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Whatsapp
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
राजनीति
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्ने निर्णय गरेको छ।
Whatsapp
ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
खेल
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ।
Whatsapp
यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
राजनीति
Clock ०२ असोज २०८१ | २ मिनेट पाठ
यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस