नागरिक नागरिक
सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा
राजनीति
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा
नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।
Whatsapp
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
स्वास्थ्य
Clock ०४ पौष २०८२ | १ मिनेट पाठ
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
Whatsapp
टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना
समाज
Clock ०२ पौष २०८२ | १ मिनेट पाठ
टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना
टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
Whatsapp
आगोले लियो वृद्धको ज्यान
समाज
Clock २८ मंसिर २०८२ | १ मिनेट पाठ
आगोले लियो वृद्धको ज्यान
चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।
Whatsapp
ट्रम्पको टिप्पणीमा जेलेन्सकीको प्रतिक्रियाः सुरक्षा मिले तुरुन्तै चुनावका लागि तयार छौं
अन्तर्राष्ट्रिय
Clock २५ मंसिर २०८२ | १ मिनेट पाठ
ट्रम्पको टिप्पणीमा जेलेन्सकीको प्रतिक्रियाः सुरक्षा मिले तुरुन्तै चुनावका लागि त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दाबी गरेका थिए कि यूक्रेन युद्धलाई चुनावबाट बच्न प्रयोग गरिरहेको छ।
Whatsapp
जापानमा शक्तिशाली भूकम्प, कम्तीमा ३० जना घाइते, प्रधानमन्त्रीको महत्वपूर्ण अपील
अन्तर्राष्ट्रिय
Clock २३ मंसिर २०८२ | १ मिनेट पाठ
जापानमा शक्तिशाली भूकम्प, कम्तीमा ३० जना घाइते, प्रधानमन्त्रीको महत्वपूर्ण अपील
भूकम्पका कारण हजारौँ मानिसहरू घरबाट बाहिर निस्किन बाध्य भएका छन्।
Whatsapp
ओली देउवा भेट: हार्दिकता साटासाट
राजनीति
Clock १९ मंसिर २०८२ | १ मिनेट पाठ
ओली देउवा भेट: हार्दिकता साटासाट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
Whatsapp
प्रधानमन्त्रीसँग खगेन्द्र सुनारको गुनासो: विद्यमान व्यवस्थाले खसआर्याई प्राथमिकतामा राख्यो दलित हेपिए
राजनीति
Clock १९ मंसिर २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग खगेन्द्र सुनारको गुनासो: विद्यमान व्यवस्थाले खसआर्याई प्राथमिकत...
प्रधानमन्त्रीसँग खगेन्द्र सुनारको गुनासो: विद्यमान व्यवस्थाले खसआर्याई प्राथमिकतामा राख्यो दलित हेपिए
Whatsapp
कांग्रेस सभापति देउवा भेट्न पुगे एमाले अध्यक्ष ओली
राजनीति
Clock १९ मंसिर २०८२ | १ मिनेट पाठ
कांग्रेस सभापति देउवा भेट्न पुगे एमाले अध्यक्ष ओली
देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको ओलीको सचिवालयले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस