प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने धारणा राख्नुभएको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ।
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोक नजिकै चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट भएको कारमा लुकाइएको सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेकाेमा साहित्यकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूलाई शा...