नागरिक नागरिक
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’
समाज
Clock ०७ पौष २०८१ | २ मिनेट पाठ
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन्।
Whatsapp
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्।
Whatsapp
‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’
शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरूले जोड दिएका छन्।
Whatsapp
रामेछापमा धमाधम जुनार बिक्री
समाज
Clock ०७ पौष २०८१ | ४ मिनेट पाठ
रामेछापमा धमाधम जुनार बिक्री
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ।
Whatsapp
चेपाङबाट जिल्लाकै पहिलो स्नातकोत्तर महिला सम्मानित
समाज
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
चेपाङबाट जिल्लाकै पहिलो स्नातकोत्तर महिला सम्मानित
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्।
Whatsapp
भक्तपुरको नागपोखरीमा दीपावली
समाज
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
भक्तपुरको नागपोखरीमा दीपावली
भक्तपुर नगरपालिका-१०, थालाछेंस्थित नागपोखरीमा स्थानीय बासिन्दाको सक्रियतामा दीपावली गरिएको हो। पोखरीको चारैतिर दीप प्रज्वलन गर्दै यो क्षेत्रलाई देश-विदेशमा परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित...
Whatsapp
जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा
समाज
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जित्दै मधेस प्रदेशको नाम उच्च राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ।
Whatsapp
एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
खेल
Clock ०६ पौष २०८१ | २ मिनेट पाठ
एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान...
Whatsapp
एनपिएलः जनकपुरलाई एक करोड दश लाख, सुदूरपश्चिमलाई ५१ लाख
खेल
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
एनपिएलः जनकपुरलाई एक करोड दश लाख, सुदूरपश्चिमलाई ५१ लाख
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस