नागरिक नागरिक
दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ
राजनीति
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ
‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैँ । अर्थात् कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ...
Whatsapp
अपराधजन्य घटनामा वृद्धि, यस्तो छ प्रहरीको तथ्याङ्क
समाज
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
अपराधजन्य घटनामा वृद्धि, यस्तो छ प्रहरीको तथ्याङ्क
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ ।
Whatsapp
अनुभवी खेलाडीहरूसँग धेरै सिक्ने अवसर मिल्यो: शरद
खेल
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
अनुभवी खेलाडीहरूसँग धेरै सिक्ने अवसर मिल्यो: शरद
चितवन राइनोजका अनुभवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी अन्तर्राष्ट्रिय क्रिकेटरहरूसँग खेलेर धेरै ज्ञान हासिल गरेको बताएका छन्।
Whatsapp
अबको लक्ष्य फाइनल पुग्ने: कप्तान सोमपाल
खेल
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
अबको लक्ष्य फाइनल पुग्ने: कप्तान सोमपाल
कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिग चरणको प्रदर्शनलाई भुलेर प्लेअफलाई नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन्।
Whatsapp
शिक्षकको तलब नियमित मासिक: शिक्षामन्त्री
शिक्षा
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
शिक्षकको तलब नियमित मासिक: शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन्।
Whatsapp
नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम ४ अर्बमा खुम्चियो
अर्थ
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम ४ अर्बमा खुम्चियो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। बुधबार पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ।
Whatsapp
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।
Whatsapp
सबै मानिस बराबरी हुन्, जन्मँदै कोही ठुलोसानो हुँदैन: प्रधानमन्त्री
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
सबै मानिस बराबरी हुन्, जन्मँदै कोही ठुलोसानो हुँदैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद र छुवाछूतलाई समाजको विकासमा बाधक रहेको भन्दै यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं’
राजनीति
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस