नागरिक नागरिक
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
समाज
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ
Whatsapp
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ: सभामुख
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्छ: सभामुख
सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
भारतीय स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
खेल
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
भारतीय स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
त्यसपछि उनले आफ्नो भावुक क्षण भन्दै पत्रकारसँग कुनै प्रश्न नसोधिदिन आग्रह गरे । ‘मेरा लागि यो एकदमै भावुक समय हो । माफ गर्नुहोला । यो समयमा न कुनै प्रश्न लिन सक्ने छैन सबैलाई धेरै धेरै धन्यवाद,’ भावुक...
Whatsapp
प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने कारबाही पर्छन्
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने...
बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् ।
Whatsapp
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन्।
Whatsapp
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री
राजनीति
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन्।
Whatsapp
त्रिविको सम्पत्ति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
त्रिविको सम्पत्ति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले आज (मंगलबार) प्रतिवेदन हस्तान्तरण गरेको छ।
Whatsapp
भक्तपुरमा युवकमाथि कुटपिट, ६ जना पक्राउ
समाज
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
भक्तपुरमा युवकमाथि कुटपिट, ६ जना पक्राउ
भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरीमा कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
जापानी ओलम्पियनसँग ‘नेपाल भलिबल’ को भेटघाट
खेल
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
जापानी ओलम्पियनसँग ‘नेपाल भलिबल’ को भेटघाट
जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस