नागरिक नागरिक
न्यायाधीशले सोधे: अस्पताल भर्ना हुनु भएन ? रविले भने: आत्मविश्वासले भर्ना हुन दिएन श्रीमान्
राजनीति
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
न्यायाधीशले सोधे: अस्पताल भर्ना हुनु भएन ? रविले भने: आत्मविश्वासले भर्ना हुन दि...
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत म्याद थप गर्ने मुद्दामा सुनुवाइ भयो।
Whatsapp
व्यवसायीले सोधे: पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ? मन्त्रीले भने: आन्दोलन नगरी हुँदैन
अर्थ
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
व्यवसायीले सोधे: पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ? मन्त्रीले भने: आन्दोलन नग...
पोखरेली उद्योगी व्यवसायीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ? भन्दै मन्त्रीलाई प्रश्न गरेका छन्।
Whatsapp
बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का
अर्थ
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ।
Whatsapp
अल्लु अर्जुन पक्राउपछि झन् बढ्यो पुष्पा–२ को आँधी
कला/साहित्य
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
अल्लु अर्जुन पक्राउपछि झन् बढ्यो पुष्पा–२ को आँधी
साउथ इन्डियन स्टार अल्लु अर्जुन पक्राउ परेपछि उनी अभिनित चलचित्र ‘पुष्पा–२ द रुल’ले भारतीय बक्स अफिसमा झन् धमाल मच्चाएको छ ।
Whatsapp
जुवा खेलिरहेका १७ जना पक्राउ
समाज
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
जुवा खेलिरहेका १७ जना पक्राउ
काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ
समाज
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ
रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह-५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएको हो।
Whatsapp
निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने
राजनीति
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले अध्ययन गरेको मध्य तमोर–ढुङ्गेसाँगु २२० केभी प्रसारण लाईन उक्त मोडलमा निर्माण गरिने भएको हो।
Whatsapp
अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठग्ने पक्राउ
समाज
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठग्ने पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
Whatsapp
ललितपुरलाई नेपालकै सबैभन्दा सफा सहर बनाउँछौं: प्रमुख महर्जन
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
ललितपुरलाई नेपालकै सबैभन्दा सफा सहर बनाउँछौं: प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरलाई नेपालको सबैभन्दा सफा सहर बनाउने आफ्नो सङ्कल्प दोहोर्‍याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस