नागरिक नागरिक
‘विकासोन्मुख देशले स्पष्ट राजस्व नीति लागू गर्नुपर्छ’
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
‘विकासोन्मुख देशले स्पष्ट राजस्व नीति लागू गर्नुपर्छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासोन्मुख र न्यून विकसित देशहरूले स्पष्ट र विशेष आन्तरिक राजस्व नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।
Whatsapp
खानेपानीमन्त्रीको निर्देशन: ‘नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नु’
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
खानेपानीमन्त्रीको निर्देशन: ‘नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नु...
खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
Whatsapp
हामी जनताको सेवक हौं, शासक र हाकिम बन्नु हुँदैन: प्रधानमन्त्री
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
हामी जनताको सेवक हौं, शासक र हाकिम बन्नु हुँदैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था सुधार गर्न र समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ: प्रधानमन्त्री
राजनीति
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।
Whatsapp
घट्यो खोला नदीको बहाव, साँझ औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
अर्थ
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
घट्यो खोला नदीको बहाव, साँझ औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
साँझको समय (पिक आवर) औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आइलागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
Whatsapp
एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल
खेल
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल
मलेसियाको क्वालालम्पुरमा जारी एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाली टोलीको प्रतिस्पर्धा भारतीय टोलीसँग भइरहेको छ ।
Whatsapp
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास
मोरङको रङ्गेली नगरपालिकामा साढे नौ करोड रूपैयाँ लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गरिएको छ।
Whatsapp
दाहालको निष्कर्ष: माओवादीको जनमत गुणात्मक, कांग्रेस–एमालेको ह्रासोन्मुख
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
दाहालको निष्कर्ष: माओवादीको जनमत गुणात्मक, कांग्रेस–एमालेको ह्रासोन्मुख
सोमबार अध्यक्ष दाहाल र महासचिव देव गुरुङले प्रदेश समितिका इन्चार्ज र अध्यक्षहरूलाई परिपत्र गर्दै स्थायी कमिटी बैठकमा दाहालले सुनाएको समीक्षाको ६ बुँदे रिपोर्टिङ पठाएका छन् ।
Whatsapp
भैँसीको मासु चीन निर्यात सम्झौतामा हस्ताक्षर
अर्थ
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
भैँसीको मासु चीन निर्यात सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुवै देशका सरकार बिच भैँसीको मासु निर्यातबारे सैद्धान्तिक सहमति भएको थियो । सोहीअनुसार यो सम्झौता भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस