नागरिक नागरिक
शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो: गृहमन्त्री लेखक
राजनीति
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन्।
Whatsapp
एमाले डोटीमा भीम रावल पक्षधर मलासी विजयी
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एमाले डोटीमा भीम रावल पक्षधर मलासी विजयी
नेकपा एमाले डोटीको अध्यक्षमा पूर्व उपाध्यक्ष भीम रावल पक्षधर मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
Whatsapp
रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड
पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन्।
Whatsapp
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
अन्य
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्।
Whatsapp
टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ
समाज
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ
बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ।
Whatsapp
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
समाज
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ।
Whatsapp
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
समाज
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो।
Whatsapp
बैंकर्स संघको अध्यक्षमा कोइराला सर्वसम्मत
अर्थ
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
बैंकर्स संघको अध्यक्षमा कोइराला सर्वसम्मत
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला सर्वसम्मत भएका छन्।
Whatsapp
गुटको प्रकोप
सम्पादकीय
Clock ०२ पौष २०८१ | ४ मिनेट पाठ
गुटको प्रकोप
नेपालका ठूलादेखि सानासम्मका संस्था अहिले गुटीय स्वार्थको गन्धले भरिभराउ देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस