नागरिक नागरिक
सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ
राजनीति
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन्।
Whatsapp
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
राजनीति
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दाबी गरेका छन्।
Whatsapp
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छः मुख्यमन्त्री सिंह
समाज
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छः मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन्।
Whatsapp
प्रथम भरतपुर खुल्ला राष्ट्रिय तेकवान्दो प्रतियोगिता हुने
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
प्रथम भरतपुर खुल्ला राष्ट्रिय तेकवान्दो प्रतियोगिता हुने
‘प्रथम भरतपुर खुल्ला राष्ट्रिय तेकवान्दो प्रतियोगिता–२०२४’ हुने भएको छ। भरतपुर महानगर नगर खेलकुद विकास समितिको आयोजनामा यही पुस ४ गतेदेखि प्रतियोगिता हुन लागेको हो।
Whatsapp
काठमाडौं ‘महानगर’ का प्रवर्तक प्रेमलाल सिंह, सम्मानपछि दु:खद् विदाई
समाज
Clock ०१ पौष २०८१ | २ मिनेट पाठ
काठमाडौं ‘महानगर’ का प्रवर्तक प्रेमलाल सिंह, सम्मानपछि दु:खद् विदाई
काठमाडौं महानगरपालिकाले ३० औं महानगर दिवसको अवसरमा महानगर घोषणाका प्रवर्तक स्व. प्रेमलाल (पिएल) सिंहलाई मंसिर २९ गते सम्मान प्रदान गरेको थियो।
Whatsapp
थाइल्याण्ड उडे अर्थमन्त्री पौडेल
राजनीति
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
थाइल्याण्ड उडे अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन्।
Whatsapp
नेपालभित्रै अन्तः शुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौंः सञ्चारमन्त्री
राजनीति
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
नेपालभित्रै अन्तः शुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौंः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन्।
Whatsapp
भारतबाट ६५० मेगावाट विद्युत आयातको तयारी: उर्जामन्त्री
राजनीति
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
भारतबाट ६५० मेगावाट विद्युत आयातको तयारी: उर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न लागिएको जानकारी दिएका छन्।
Whatsapp
५१ अङ्कले घट्यो नेप्से, खुम्चियो कारोबार
अर्थ
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
५१ अङ्कले घट्यो नेप्से, खुम्चियो कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस