नागरिक नागरिक
अस्थिर राजनीतिले अर्थतन्त्र ओझेलमा: सञ्चारमन्त्री
राजनीति
Clock २९ मंसिर २०८१ | २ मिनेट पाठ
अस्थिर राजनीतिले अर्थतन्त्र ओझेलमा: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन्।
Whatsapp
अस्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु
समाज
Clock २९ मंसिर २०८१ | २ मिनेट पाठ
अस्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु
अस्ट्रेलियाको मेलवर्नमा शनिबारदेखि मेड इन नेपाल एक्स्पो सुरु भएको छ। शनिबार महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो।
Whatsapp
‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन्।
Whatsapp
मुस्ताङमा आलु ‘जोन’
समाज
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ।
Whatsapp
उपन्यासकार ध्रुव खनालको श्रेय बजारमा
कला/साहित्य
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
उपन्यासकार ध्रुव खनालको श्रेय बजारमा
३६४ पृष्ठको यो उपन्यासमा उपन्यासकारले काँठ क्षेत्रको तत्कालीन जीवनचर्या टपक्कै टिपेका छन्।
Whatsapp
गेटवेको विजयी सुरुआत
खेल
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
गेटवेको विजयी सुरुआत
साबिक विजेता गेटवे एकेडेमीले १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ।
Whatsapp
सद्भावलाई काठमाडौं ओपन उपाधि
खेल
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
सद्भावलाई काठमाडौं ओपन उपाधि
डिफेन्डिङ च्याम्पियन नीरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।
Whatsapp
हिमालीलाई उपाधि
खेल
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
हिमालीलाई उपाधि
सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलको उपाधि शुक्रबार हिमाली बोर्डिङ स्कुलले जितेको छ।
Whatsapp
उपाधि होड खुला
खेल
Clock २९ मंसिर २०८१ | २ मिनेट पाठ
उपाधि होड खुला
ललित स्मृति एन्फा यु–१८ लिगमा अब ११ टोलीले समान पाँच चरण बाँकी रहँदा उपाधि होड खुकुलो भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस