नागरिक नागरिक
पदक विजेता टोली पुरस्कृत
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
पदक विजेता टोली पुरस्कृत
सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल विधाका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ।
Whatsapp
म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण सुरु
समाज
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण सुरु
बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ।
Whatsapp
पत्रकार महासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा ध्रुव दङ्गाल
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
पत्रकार महासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा ध्रुव दङ्गाल
नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित भएका छन्।
Whatsapp
पत्रकार महासंघ बर्दियाको अध्यक्षमा निर्मल घिमिरे
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
पत्रकार महासंघ बर्दियाको अध्यक्षमा निर्मल घिमिरे
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल घिमिरे निर्वाचित भएका छन्।
Whatsapp
नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्छ: मन्त्री गुरूङ
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्छ: मन्त्री गुरूङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
Whatsapp
अब ‘जब’ दिने शिक्षा दिने हैन, ‘जब’ सिर्जना गर्ने शिक्षातर्फ अघि बढ्छौं: प्रधानमन्त्री
राजनीति
Clock २९ मंसिर २०८१ | ३ मिनेट पाठ
अब ‘जब’ दिने शिक्षा दिने हैन, ‘जब’ सिर्जना गर्ने शिक्षातर्फ अघि बढ्छौं: प्रधानमन...
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
Whatsapp
जनकपुरको दोस्रो हार, चितवनको तेस्रो जित
खेल
Clock २९ मंसिर २०८१ | २ मिनेट पाठ
जनकपुरको दोस्रो हार, चितवनको तेस्रो जित
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
Whatsapp
काठमाडौंलाई अझ समृद्ध र बस्न योग्य बनाउँछौं: मेयर शाह
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंलाई अझ समृद्ध र बस्न योग्य बनाउँछौं: मेयर शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य महानगर निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। उनले महानगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउनुपर्नेमा ज...
Whatsapp
उपराष्ट्रपतिले भने: काठमाडौं महानगरको सक्रियताबाट जनताले आफ्नै घर आँगनमै सेवा पाए
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
उपराष्ट्रपतिले भने: काठमाडौं महानगरको सक्रियताबाट जनताले आफ्नै घर आँगनमै सेवा पा...
उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको आभास गराएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस