राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ।
सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरेबियामा हुने घोषणासँगै विश्वका मानवअधिकारवादी, फुटबल प्रशासक, ट्रेड युनियन तथा आप्रवासी अधिकारसम्बद्ध संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।