नागरिक नागरिक
शशांक बोकेर देउवा पुगे कोइराला निवास, शेखर चितवन हानिए
राजनीति
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
शशांक बोकेर देउवा पुगे कोइराला निवास, शेखर चितवन हानिए
सभापति देउवा शनिवार बिहान कोइरालाको पुर्ख्यौली निवास पुगेका छन् । बिपी कोइरालाका छोरा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालासहित देउवा कोइराला निवास पुग्दा शेखर भने चितवन हिँडिसकेका थिए ।
Whatsapp
नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘समाज विकास र दर्शन’ विचार गाेष्ठी
कला/साहित्य
Clock २२ मंसिर २०८१ | २ मिनेट पाठ
नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘समाज विकास र दर्शन’ विचार गाेष्ठी
नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ।
Whatsapp
एनपिएलः सुरुमै लड्खडायो कर्णाली, धवन पाँच रनमा आउट
खेल
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएलः सुरुमै लड्खडायो कर्णाली, धवन पाँच रनमा आउट
जसन्तर्गत खेलको सुरुवाती ३ ओभरमै विराटनगरका बलर कर्णाली याक्समाथि हाबी देखिएका छन् ।३ ओभरको खेल सकिँदा कर्णालीले दुई विकेट गुमाइसकेको छ ।
Whatsapp
सानैमा सिङ्गारु नाच्ने रहर
समाज
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
सानैमा सिङ्गारु नाच्ने रहर
प्रनिकका बुवा कृष्ण बुढा पनि सिङ्गारु नाच्नुका साथै मादल, बाँसुरी पनि बजाउँछन्।
Whatsapp
केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
अर्थ
Clock २२ मंसिर २०८१ | ३ मिनेट पाठ
केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक एक करोड ५० लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।
Whatsapp
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
अर्थ
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ।
Whatsapp
हविगत
कला/साहित्य
Clock २२ मंसिर २०८१ | ५ मिनेट पाठ
हविगत
ऊ र उनी अग्रपङ्तिमा थिए। उनीहरूका पछिपछि एक हुल स्रष्टा थिए। बलेको मैनबत्ती बोकेका सर्जकहरूको ताँती माइतीघरतर्फ लम्किदै थियो।
Whatsapp
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
समाज
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्।
Whatsapp
चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
समाज
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
(चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस