नागरिक नागरिक
कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्धको रिट दरपीठ
राजनीति
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्धको रिट दरपीठ
कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीविरुद्धको रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च अदालत प्रशासनले आइतबार दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश दिएको छ।
Whatsapp
‘एनओसीले आइओसीको चार्टरविपरीत काम गर्‍यो’
खेल
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
‘एनओसीले आइओसीको चार्टरविपरीत काम गर्‍यो’
नेपाल ओलम्पिक कमिटी (एनओसी) का वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरविपरीत काम भैरहेको आरोप लागेको छ।
Whatsapp
कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
Whatsapp
आइटीबाटै समृद्धि
सम्पादकीय
Clock १७ मंसिर २०८१ | ३ मिनेट पाठ
आइटीबाटै समृद्धि
नेपाल कुनैबेला धान निर्यात गर्थ्याे। अन्य धेरै उत्पादन आफ्ना जनतालाई खुवाउँथ्यो र बाँकी रहेको अरू मुलुकका जनतालाई पनि पठाउँथ्यो। तर यतिबेला समय फेरिएको छ।
Whatsapp
महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ विजयी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ विजयी
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सकिवुल खाँ विजयी भएका छन्।
Whatsapp
ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका तामाङ विजयी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका तामाङ विजयी
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी भएका छन्।
Whatsapp
डोटीको पूर्विचौकी-६ मा कांग्रेसका थापा विजयी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
डोटीको पूर्विचौकी-६ मा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन्।
Whatsapp
ग्रामथानमा मतगणना सुरु
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
ग्रामथानमा मतगणना सुरु
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको मतदानको मतगणना सुरु भएको छ।
Whatsapp
रुकुम पश्चिमको सानीभेरी-५ मा  कांग्रेस विजयी
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेस विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस